बडादशैंको अवसरमा मटिहानीमा शान्ति शोभायात्रा (तस्विरहरू)

डिसी नेपाल
२५ असोज २०८३ १३:३५
4
Shares

काठमाडौं। बडादशैंको अवसरमा विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै आज बिहान महोत्तरीको मटिहानीमा शान्ति शोभायात्रा निकालिएको छ। शान्ति, सद्भाव र मानव कल्याणको सन्देश प्रवाह गर्ने उद्देश्यले निकालिएको शोभायात्रामा सहभागीहरूले विश्व शान्तिको कामना गरेका थिए ।

–तस्विरहरू : मो. इसराफिल राइन


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *