कांग्रेसको सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा विजयी भए यी उम्मेदवार
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट महिला र खुलातर्फका उम्मेदवारको मतगणना सकिएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार महिला खुलातर्फ अम्बिका कुमारी चलाउने, खुलातर्फ जनक चटौत, दिवान सिंह विष्ट र बहादुर सिंह थापा विजयी भएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेशका ३५ वर्षमुनिका युवातर्फ महिलातर्फ रिता शाही र खुला समूहबाट ईं. भुवनराज भट्ट विजयी भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment