गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

डिसी नेपाल
२८ असोज २०८३ १८:२३
12
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भारतीय विदेशमन्त्री जयशंकरले गृहमन्त्री गुरुङसँग भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

भेटका क्रममा उनले गृहमन्त्री गुरुङसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। विदेशमन्त्री जयशंकरले नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटेर खुसी लागेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *