झलनाथको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे ओली

डिसी नेपाल
१ कार्तिक २०८३ २०:४६
208
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेर पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझेका छन्।

ओली आइतबार अस्पताल पुगेर खनालको अवस्था बुझेको उनको सचिवालयले जानकारी दिएको छ।

खनाल अस्वस्थ भएपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारत रहेका छन्। हाल खनालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *