आज कुन राशी हुनेहरुको भाग्य कस्तो ? हेर्नुहोस् आइतबारको राशीफल

डिसी नेपाल
२६ असोज २०७६ ७:३८

आज मिति २०७६ साल असोज २६ गते। तदनुसार सन् २०१९ अक्टोबर १३ तारिख। आइतबार

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक प्रशंसाको भागीदार भइनेछ, सरकारी फाइदा
पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भाग्यले धोका दिनेछ, व्यक्तिगत काम अधुरो हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सरसामान नोक्सानी हुनेछ, यात्रामा ढीलासुस्ती हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आम्दानीको ढोका खुल्नेछ । धन संग्रह बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भातृ सहयोग मिल्नेछ, जोश जागर बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मिठो भोजनमा रमाइनेछ, बोलीले प्रभाव पारिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
यात्राको योग बन्नेछ, विदेशको लाभ पाइनेछ ।सौजन्यः जनता समाचार


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *