आज कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् बुधबारको राशिफल
आज विसं २०७६ साल असोज २९ गते । तदनुसार सन् २०१९ अक्टोबर १६ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, तृतीया, २९ः१९ उप्रान्त चतुर्थी तिथि बुधबार ।
मेष
खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ ।
वृष
विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ ।
मिथुन
नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कर्कट
जागिरमा प्रशंसा मिल्नेछ, साथीको सहयोग रहनेछ।
सिंह
धर्ममा मन जानेछ, अधुरा काम सुचारु हुनेछन्।
कन्या
पारीवारिक समस्याले सताउने छ, स्वास्थ्यमा समस्या
आउनेछ।
तुला
परिवारले खुशी दिनेछन्, प्रेममा प्रगति हुनेछ।
वृश्चिक
स्वास्थ्यमा सुधार आउनेछ, भाइ भाइमा मित्रता हुनेछ।
धनु
सन्तानले साथ दिनेछन्, काममा फाइदा पाइनेछ।
मकर
मुड खराब हुनेछ, आफन्त नै वैरी हुनेछन्।
कुम्भ
उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ।
मीन
धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment