सिटी एक्सप्रेस र एनएस क्यासप्वाइन्ट/लुलु एक्सचेन्जको स्क्राच एण्ड विन प्रमोशनमा टिभी उपहार

डिसी नेपाल
३ कार्तिक २०७६ १७:२८

काठमाडौं । सिटी एक्सप्रेस मनिट्रान्सफर र एनएस क्यासप्वाइन्ट/लुलु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्राच एण्ड विन प्रमोशन अगस्ट १०, २०१९ देखि सुरु भएको थियो ।

यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्र लागु हुनेछ। जस्मा पैसा पठाए बापत कुपन प्रदान गरिने छ । र सो कुपनमार्फत ग्राहकहरुले ब्याग, वालेट किरिङ्ग, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ ।

सोही प्रमोसन मार्फत नरेश थकुल्लाले ३२ को टिभी उपहार जितेका छन्। थकुल्लाले एन् एस्क्यास पोइन्टको Port Klang ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए। यस्तै बिभिन्न उपहारहरु जित्नको लागिएन् एस् क्यास पोइन्टको शाखामार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *