सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक

डिसी नेपाल
७ कार्तिक २०७६ ९:३४

एजेन्सी । सलमान खान स्टारर सिनेमा ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक भएको ट्रेलर पूर्ण एक्सन र कमेडीले भरिएको छ।

प्रभु देवाले निर्देशित सिनेमामा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका कलाकारको पनि मुख्य भूमिका छ। यसै सिनेमाबाट अभिनेता, निर्माता तथा निर्देशक महेश माझेंकरकी छोरी साई माझेंकरले बलिउडमा डेब्यु गर्दैछिन्।

२० डिसेम्बरमा रिलिज हुने सिनेमाको कथा सलमान आफैले लेखेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *