सुवेदीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

डिसी नेपाल
९ कार्तिक २०७६ ११:२७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले) की केन्द्रीय सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

नेकपाका अध्यक्ष ओलीले आज ट्विट गर्दै दिवङ्गत सुवेदीप्रति श्रद्धासुमन अर्पणका साथ शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *