आज मंगलबार, कति शुभ छ तपाईँको दिन? हेर्नुहोस राशिफल

डिसी नेपाल
१२ कार्तिक २०७६ ६:२१

मिति २०७६ साल कात्तिक १२ गते मंगलबार। इस २०१९ अक्टोबर २९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। प्रतिपदा, ७ः५१ उप्रान्त द्वितीया।

मेषः यात्रा हुन सक्नेछ । काम लम्बिन सक्नेछ ।

वृषःपरिवारको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।

मिथुनः शत्रुको भय टर्नेछ । खर्चले तनाव दिनेछ ।

कर्कटः पारिवारिक विवाद हुृनेछ । काममा व्यस्तता बढ्नेछ ।

सिंहः विवादले काम रोकिनेछ । परिवारबाट टाढा भईनेछ ।

कन्याः जिम्मेवारी थपिनेछ । साथि भाइ रमाइलो हुनेछ ।

तुलाः भोजनको सुख मिल्नेछ । कुटुम्ब सहयोग आउनेछ ।

वृश्चिकः हतारमा काम बिग्रिनेछ । मनोरञ्जनमा खर्च हुनेछ ।

धनुः धनको सहयोग मिल्नेछ । काममा प्रगति देखिन्छ।

मकरः सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

कुम्भः राजनीतिमा पहुँच बढ्नेछ । पहिचान स्थापित हुनेछ ।

मीनः विदेशबाट सहयोग आउनेछ । आलोचना को भय हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *