आज आइतबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
८ मंसिर २०७६ ६:०७

आज मिति २०७६ साल मंसिर ८ गते त्रयोदशी तिथि आईतबार ।

मेष
साथिभाइ भेटघाट हुनेछ , रमाइलोमा दिन बित्नेछ ।

वृष
स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ।
मिथुन
सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ।

कर्कट
लामो यात्रा हुनेछ, घरायसी विवाद बढ्नेछ।

सिंह
जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ।

कन्या
प्रेममा प्रशन्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ।

तुला
जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ।

वृश्चिक
सरसामान हराउन सक्नेछ, यात्रा कठिनाइ हुनेछ।

धनु
आम्दामीले गर्जो टर्नेछ, सवारी सुख मिल्नेछ ।

मकर
राजनीतिक मोह जाग्नेछ, मानसिक तनाव आउनेछ ।

कुम्भ
धर्ममा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ ।

मीन
सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *