वेस्ड ईण्डिजका माउन्टेन म्यानले लिए टेस्टमा सात विकेट

डिसी नेपाल
११ मंसिर २०७६ १७:११

एजेन्सी । वेस्ड ईण्डिजका माउन्टेन म्यान भनेर चिनिने खेलाडी राखिम कर्नवालले टेस्टमा ७ विकेट हात पारेका छन्। भातको लखनउमा भएको अफगानिस्तानसँगको टेस्टको पहलिो दिन उनले एक्लै सात विकेट लिएर अफगानिस्तानको ब्याटिङ ध्वस्त पारिदिए।

१४० किलो तौल भएका उनले केही महिना पहिला भारतसँगको सिरिजमा टेस्टमा डेब्यू गरेका थिए। भारतको लखनउमा जारी एक मात्र टेस्टमा आज पहिलो दिन अफगानिस्तान १८७ रन बनाएर अलआउट भएको थिए। जवाफमा वेस्ट ईण्डिजले २ विकेट गुमाएर ६८ रन बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *