कोहलपुर ६ मा नेकपाको अग्रता

डिसी नेपाल
१४ मंसिर २०७६ २२:३७

काठमाडौं। शनिबार भएको उपनिर्वाचन अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष निर्वाचनको पछिल्लो मत परिणाम आएको छ। पछिल्लो मतपरिणामा नेकपा र काँग्रेसबी कडा प्रतिस्पर्धा देखिएको छ
१३००मत गन्दा नेकपाले ६४४ मत पाएको छ भने काँग्रेसल ५८४ मत पाएको छ। यस्तै राप्रपाले ४० मत पाउँदा १० मत बदर भएका छन्।
यहाँको मतगणना आजै राती सकिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *