उसुमा नेपालका दिपकलाई स्वर्ण
काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन्।
लगनखेलस्थित आर्मी कभर्डहलमा दिपकले १९.३२ अंक ल्याएर स्वर्ण जितेका हुन्। भारतका साजन लामाले रजत र बंगलादेशका अमीर हुसेनले कास्य जिते।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment