देश/प्रदेश
नेपाल भ्रमणमा आउन छिमेकलाई मुख्यमन्त्रीको निम्तो

भद्रपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले त्रासको कुनै गुञ्जायस नभएको हुँदा विश्वकै सुन्दर देश नेपालको भ्रमणमा आउन भारत, भूटान र बङ्गलादेशका नागरिकहरुलाई आह्वान गरेका छ । उनले भयरहित वातावरणमा मुलुक समृद्धिको यात्रामा लम्किएको बताए। झापाको काँकडभिट्टामा आइतबारदेखि शुरु भएको छैटौँ एशियाली ग्रामीण पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेपाल भ्रमण वर्ष २०२०
धारापानीमा औद्योगिकग्राम स्थापना हुने, स्थानीयवासी मा खुशीयाली

डाटी । जिल्लाको दक्षिणी क्षेत्रको जोरायल गाउँपालिकामा औद्योगिक क्षेत्र बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन्। मन्त्रिपरिषद् बैठकले डोटीको जोरायल गाउँपालिका–२ धारापानी क्षेत्रमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेपछि यहाँका स्थानीयवासीमा...
धेरै पढिएको
- हप्ता
- महिना