देश/प्रदेश
नेपाली कांग्रेस कास्कीको प्रवक्तामा सिग्देल

पोखरा । नेपाली कांग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनीत भएका छन्। शुक्रबार बसेको नेपाली कांग्रेस कास्की जिल्ला समितिको बैठकले जिल्ला सदस्य सिग्देललाई प्रवक्तामा मनोनयन गरेको हो। उनी २ दशक अघिदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय छन्। पोखराको पृथ्वीनारायण क्याम्पसबाट नेविसंघको राजनीति थालेका सिग्देल लोकतान्त्रिक आन्दोलनका क्रममा पक्राउ समेत परेको थिए । सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको
काेराेना भाइरसका कारण भक्तपुर महोत्सव स्थगित

भक्तपुर। भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ। पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो। तत्कालका लागि महोत्सव स्थगित गर्ने...
धेरै पढिएको
- हप्ता
- महिना