देश/प्रदेश
कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग

काठमाडाैं। चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा शून्य समय लिएर सांसद दिलेन्द्रप्रसाद बडूले चीनबाट फैलिएको कोरोना भाइरसको उपचारमा के तयारी छ, चीनमा कति विद्यार्थी छन्, उपचारको के व्यवस्था छ भनी जवाफ माग गरे। सांसद दिव्यमणि राजभण्डारीले कोरोना
बालबालिकाको सहयोगार्थ काठमाडौँमा ‘फेशन शो’ तथा सांस्कृतिक कार्यक्रम

काठमाडौं । क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ काठमाडौँमा फेशन शो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। रशियन कल्चर कमलपोखरीमा गरिएको उक्त कार्यक्रममा नेपालका श्रम तथा...
धेरै पढिएको
- हप्ता
- महिना