राजनीति
परिवर्तनको नेतृत्व काँग्रेसले गरेको हो : उपसभापति निधि

सर्लाही । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा जनतालाई राजनीतिक अधिकार दिलाउन र विकास निर्माणको गतिलाई अघि बढाउने नेतृत्व काँग्रेसले गरेको बताएका छन् । सर्लाहीको क्षेत्र नम्बर ४ धनकौल गाउँपालिकामा शनिबार पार्टीले आयोजना गरेका सभामा उनले विसं २००७ देखि हालसम्मको परिवर्तनको नेतृत्व काँग्रेसले गरेको दाबी गरे । उनले भने, ‘सरकारले जनताको हितविपरीत काम गरेको छ,
एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै...
धेरै पढिएको
- हप्ता
- महिना