कर्णाली प्रदेश – Page 52 – Dcnepal

कर्णाली प्रदेश


कोरोनाको महामारीविरुद्ध कर्णाली सरकारको आक्रामक रणनीति

कोरोनाको महामारीविरुद्ध कर्णाली सरकारको आक्रामक रणनीति

सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाईरस ९कोभिड–१९०को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने भएको छ । विहीवार विहान मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त वैठक वसी हालसम्म भएका कामको समिक्षा गर्नुको साथै आगामि दिनमा प्रतिकार्यको कामलाई तिव्र र प्रभावकारी वनाउने निर्णय गरेको छ । वैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको

दशवर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल

दशवर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल

दैलेख । निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटम पुल हालसम्म सम्पन्न हुनसकेका छैनन्। निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने...

Pages: 1 50 51 52 53 54 64