कर्णाली प्रदेश
हुम्लाका ११ स्वास्थ्य संस्थालाई सामग्री सहयोग

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले आज ११ स्वास्थ्य संस्थालाई आवश्यक सामग्री सहयोग गरेको छ । कोभिड –१९ को संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई अत्यावश्यक सामग्री उपलब्ध गराइएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराले बताए। जिल्लामा महामारी नफैलियोस् भनी पूर्वतयारीका लागि गाउँपालिकाले आफू मातहतका स्वास्थ्य संस्थालाई एकएक थान पिपिइसहित वडा नं. २, ३, ७
स्थानीय तहका गुनासो सुन्दै कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएका कामको अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा पुगेका छन् । हेलिकोप्टरबाट डोल्पा, हुम्ला र मुगुमा औषधी तथा व्यक्तिगत...
धेरै पढिएको
- हप्ता
- महिना