कर्णाली प्रदेश – Page 54 – Dcnepal

कर्णाली प्रदेश


ट्याक्टरले ठक्कर दिँदा दुईजनाको मृत्यु भएपछि सुर्खेतमा तनाव

ट्याक्टरले ठक्कर दिँदा दुईजनाको मृत्यु भएपछि सुर्खेतमा तनाव

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बेलुका सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। सुर्खेत–जुम्ला सडक खण्डको दैलेखी चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे १ त ८१७६ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ गइरहेको भे ३ प ७४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए।

कर्णालीमा ‘मेरो किसान, मेरो अन्नदाता’ कार्यक्रम

कर्णालीमा ‘मेरो किसान, मेरो अन्नदाता’ कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘मेरो किसान, मेरो अन्नदाता’ कार्यक्रमअन्तर्गत कृषि कर्जामा ब्याज अनुदानको व्यवस्था गरेको छ । कृषकलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि...

Pages: 1 52 53 54 55 56 64