कर्णाली प्रदेश – Page 55 – Dcnepal

कर्णाली प्रदेश


वन, पर्यटनसंरक्षण सम्बन्धीविधेयकको मस्यौदा तयार

वन, पर्यटनसंरक्षण सम्बन्धीविधेयकको मस्यौदा तयार

सुर्खेत । कर्णाली सरकारको उद्योग, पर्यटन, वनतथावातावरण मन्त्रालयले वन, वातावरण संरक्षण र पर्यटन सम्बन्धीअलग–अलगविधेयकका मस्यौदा तयार गरेको छ । मन्त्रालयले ‘प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण तथा सुव्यवस्थागर्न बनेको विधेयक २०७६, वातावरण संरक्षणसम्बन्धी विधेयक २०७६ र कर्णालीप्रदेशको पर्यटन सम्बन्धीव्यवस्थागर्न बनेको विधेयक २०७६ को मस्यौदा तयार गरेको हो। वातावरण संरक्षण सम्बन्धीविधेयकभने प्रदेशसभा सचिवालयमादर्ता भइसकेको छ । बाँकीदुई विधेयकप्रदेशसभाको

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

मान्म । वि. स. २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ। विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको...

Pages: 1 53 54 55 56 57 64