आज जेठ २३ गते आइतबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२३ जेठ २०७८ ६:१२

आज वि.सं.२०७८ साल जेठ २३ गते, आइतबार । सन् २०२१ जुन ६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।जेठ कृष्ण  पक्ष । एकादशी तिथी। चन्द्रमा कर्कट राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १५ र सूर्यास्त बेलुकी ६ः४८ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काममा खर्च हुनेछ । प्रेममा झमेलाबाट मुक्त भइनेछ । आफन्तसँग वादविवाद हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  कला संगीतमा रुचि बढ्नेछ । मिठो खानपिनमा रुचि जानेछ । ठुलाबडाको साथ मिल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आलस्यताले काम अधुरो हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ जिम्मेवारी थपिनेछ । छोटो यात्राहुनेछ । बन्धु वगर्को सहयोग मिल्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धनको वृद्धि हुनेछ । वैदेशिक कुराले खुसी बढ्नेछ । भोजनको सुख पाइनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साथीभाइको साथ मिल्नेछ । घरायसी काम फटाफट बन्नेछ । मनोरन्जनमा दिन वित्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) फाइदाअरुलाइ मिल्नेछ । स्वास्थ्यमा बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषिबाट फाइदामिल्नेछ । आम्दामीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन्।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  पुरानो कारोवार मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । रमाइलोमा दिन वित्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धर्म परोपकारमा समय जानेछ । कृषि काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सुरुको थालनीमा समस्या आउनेछ । शंकाले तनाव बढ्नेछ । सामाजिक अपजस मिल्न सक्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वैवाहिक एवं प्रेममा प्रगति हुनेछ । नयाँ मित्रता सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *