झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

डिसी नेपाल
१७ वैशाख २०८१ १९:०२
108
Shares

काठमाडौं। प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको हो।

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *