शाहरुख खानका छोराका पछाडी भिखारी केटी परेपछि…

डिसी नेपाल
३१ साउन २०७५ १६:१५

एजेन्सी । बलिउडका किंग खान शाहरुख खानका छोरा आर्यन खान आफ्ना बाबुभन्दा कम छैनन् । उनी पनि फिल्मी दुनियाम प्रवेश गर्ने तयारीमा छन् ।

तर यो समाचार फिल्मी दुनियाबाट अलि टाढाको हो । भयो के भने, बिहीबार आर्यान आफ्ना साथीहरुसँग पार्टी गरेर फर्कँदै गर्दा एक केटीले हैरान पारिन् । ती केटी भिखारी भएको हो भारतीय सञ्चार माध्यमले जनाएका छन् । ति केटी आर्यनसँग भिख माग्न पछाडी परेकी हुन् । आर्यनले केही रुपैयाँ दिएपछि उनले ति केटीबाट छुटकारा पाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *