दिव्या भारतीकी बहिनी हुन् बलिउडकी यि हट हिरोइन, हेर्नुहोस् १० तस्बिरमा

डिसी नेपाल
२ भदौ २०७५ १०:०७

एजेन्सी। १९९० को आसपासमा बलिउडमा राज गरेकी अभिनेत्री दिव्या भारतीले मात्रै १९ वर्षको उमेरमा ज्यान गुमाइन् । उनको छोटो करिअरमै पनि उनले धेरै सम्झन लायक फिल्म दिइन् । अहिले दिव्याकी बहिनी बलिउडमा छिन् । उनी पनि उत्तिकै सुन्दर छिन् जति सुन्दर दिव्या थिइन् । बलिउड अभिनेत्री कायनात अरोरा दिव्या भारतीकी कजिन बहिनी हुन् ।

कायनात अक्षय कुमारको फिल्म खट्टा मीठाको आइटम गीत ‘आइला रे आइला’मा देखिएकी थिइन् । कायनातले क्याडबरी, मारुती र लक्सको विज्ञापनमा समेत काम गरेकी छिन् । कायनातले २०११ मा ग्रयाण्ड मस्तीमा काम गरिन् । उनले पंजाबी फिल्ममा पनि काम गरेकी छिन् । उनले रामगोपाल वर्माको फिल्म सिक्रेटमा पनि काम गरेकी छिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *