सलमान बने फोटोग्राफर, खिचे सुनिल ग्रोबर यस्तो फोटो

डिसी नेपाल
२ भदौ २०७५ ११:०२

यदी सलमान खानले तपाईंको फोटो खिच्दिए भने कस्तो अनुभव गर्नुन्छ तपाईं ? अहिले एक तस्बिर सार्वजनिक भएको छ कि सल्लुले सुनिल ग्रोबरको एक तस्बिर खिचेका छन् ।

उक्त तस्बिर सेयर गर्दै सुनिले लेखेका छन्, “अह्म अह्म.. चाडै फाईनल तस्बिर सेयर गर्नेछु । जैले त्यो आउनेछ । ”

सुनीलले लेखेका छन्, “सिर्फ फोटोग्राफरलाई मात्र हेरिनरहनु, यो माल्टाको लोकेशन हो । फिल्म भारतको शुटिङ गरिरहेको छु हो फोटोग्राफअरको क्रेडिट अतुल सरलाई । ” यो फोटोमा लाईक र कमेन्ट भटाभट आईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *