यि १० चर्चित पोर्नस्टार जोडी जो रियल लाइफमा पनि पतिपत्नी हुन्

डिसी नेपाल
२ भदौ २०७५ ११:१२

एजेन्सी। पोर्न फिल्ममा काम गर्ने अभिनेता र अभिनेत्रीको कामको प्रमृति हेर्दा हामीले उनीहरु पारिवारिक र वैवाहिक जीवन अरुको जस्तो सामान्य होला र भनेर सोच्ने गर्छौं । हाम्रो समाजमा यौनजन्य कुरालाई गोप्यता र चरित्रसँग जोडेर हेर्ने गरिएकोले हामीलाई पोर्नस्टारहरु असामान्य लाग्छन् ।

हालै बलिउड भित्रिएकी सनी लियोनीको जीवन केही बुझेका नेपालीले उनीहरुको जीवन केही मात्रामा अरुकोजस्तै हुने ठानेका छन् । तर, पोर्न उद्योगमा यस्ता धेरै जोडी छन् जो रियल लाइफमा समेत पति पत्नी हुन् । आउनुहोस् हेरौं रियल लाइफमा पति पत्नी भएका १० पोर्नस्टारको जोडी –

१. जोनी सिन्स र किस्सा सिन्स

२. अशा अकिरा र टोनी सान रिबास

३. किरन आडम ली र क्रिस्टन प्राइस

४. जेम्स डीन र स्टोया

५. म्यानुएल जेनिन र किम्बर्ली निकोल

६. क्रिष्टी हिल र ली ब्याङ्ग

७. एजेक्सा र जोएल

८. सनी लियोनी र डेलियल वेबर

९. जेसिका ड्रेक र ब्राड आर्मस्ट्रङ

१०. केली मेडिसन र रयान मेडिसन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *