‘चिनी कम’मा अमिताभसँग काम गरेकी यी बालिका अहिले भइन् यति हट, हेर्नुहोस् फोटो

डिसी नेपाल
२ भदौ २०७५ १५:०४

मुम्बइ। ११ वर्षअघि आएको अमिताभ बच्चनको फिल्म ‘चिनी कम’की ती सानी बालिकालाई धेरैले सम्झन्छन्।

मात्रै ९ वर्षको उमेरमा फिल्ममा आएकी यी बालिकाको फिल्ममा नामकै कारणले पनि धेरैले उनलाई बिर्सन सकेका छैनन्। अमिताभ बच्चनको छिमेकी बालिकाको भूमिकामा देखिएकी यी बालिकाको फिल्ममा नाम ‘सेक्सी’ थियो।

अहिले भने यी बालिका ठूली भएकी छिन्। यी बालिका थिइन् स्विमी खारा जो अहिले २० वर्षकी भइसकेकी छिन्।

चिनी कममा क्यान्सरकी बिरामीको भूमिकामा देखिएकी स्विमी अहिले भने अन्य बलिउड फिल्ममा हिरोइनको रुपमा समेत आइसकेकी छिन्। स्विमीले पाठशाला, परिणीता, सियासत, ह्यारी पुत्तर र दिल्ली सफारीमा समेत काम गरिसकेकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *