आमाको फोटो देखेर किन रिसाइन काजोलकी छोरी ?
एजेन्सी । काजोलले आफ्नी छोरी नायसाको अनुरोधमा इंस्टाग्राम सोशल मीडियामा आफ्नो एकाउंट बनाएकी थिइन् जहाँ बी-टाउनका हरेक एक्टर र एक्ट्रेसको एकाउंट छन्।
इंस्टाग्राममा पनि काजोल धेरै पटक ‘स्यासी मम’ को अन्दाजमा दखिन्छन्। जो नायसालाई मन पर्दैन।
काजोले हालै एक फोटो पोस्ट गरेकी थिइन्, जसमा उनी निकै अच्चमकी देखिएकी छन्। फोटोको तल उनले क्याप्सन पनि लेखेकी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment