ट्याटु खोप्न नित्याशिवाको यस्तो आग्रह (हेर्नुहोस् भिडियो)
काठमाडौं । गायिका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” गीतको लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ।
आफ्ना प्याराको लागि दिलमा नाम लेख्नको लागि आफू तयार रहेको गायिकाले आग्रह गरेकी छन्। आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायिका निकै आतुर भएकी छन्।
एस के अधिकारीको शब्द तथा बाबुल गिरीको संगीत र एरेन्जमा गीत तयार गरिएको छ। सो लिरिकल भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन्।
हेर्नुहोस् भिडियो –
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment