‘कोई मिल गया’ की बाल कलाकार हंसिकाको होश उडाउने ६ तस्वीर

डिसी नेपाल
२९ मंसिर २०७५ १०:०८

एजेन्सी। ‘कोही मिल गया’ फिल्ममा बच्चीको भूमिका निर्वाह गरेकी हंसिका मोटवानी यतिबेला आफ्नो हट फोटोशुटका कारण चर्चामा छिन्।
हंसिकाले २००३ मा फिल्म कोई मिल गया मा बाल कलाकारको रुपमा आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन्।

हंसिकाले टिभी सिरियल ‘शाका लाका बूम बूम’ मा पनि अभियन गरिसकेकी छन्। योसँगै उनले ‘देशमा निकला होगा चाँद’ र ‘क्योंकि सास भी कभी बहू थी’ सिरीयलमा पनि काम गरिसकेकी छन्।

हंसिकाले १६ वर्षको उमेरमा तेलुगू फिल्ममा डेब्यू गरेकी थिइन्। उक्त फिल्ममा उनी नायक अल्लु अर्जुनको अपोजिट रोलमा थिइन्।
हंसिकाले २००७ मा हिमेश रेशमियाको फिल्म ‘आप का सुरुस’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *