चलचित्र ‘किङ्ग’ युट्युबमा सार्वजनिक (भिडियो)
काठमाडौँ। चलचित्र ‘किङ्ग’ युट्युबमा सार्वजनिक भएको छ। उक्त चलचित्रको पुरा भिडियो बुढासुब्वा डिजिटलको युट्युबमार्फत बिहीबार सार्वजनिक भएको हो।
जगन श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा निखिल उप्रेती, अनुप विक्रम शाही र बेनिशा हमाल मुख्य भूमिकामा छन् भने, बसन्त सापकोटा, दिनेस सुनाम, सुजेन्द्र डि कार्कीले उक्त चलचित्रमा संगित भरेका छन् । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । हेर्नुहोस् पुरा भिडियो:
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment