आयुश्मान र प्रियङ्काको ‘पिरतीको रोग’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
१० फागुन २०७५ १०:३६

काठमाडौं। नायक आयुश्मान देशराज श्रेष्ठ र नायिका प्रियङ्का कार्कीलाई फिचर गरिएको नयाँ गीत ‘पिरतीको रोग’ सार्वजनिक भएको छ।

राजनराज शिवाकोटी र मिलन अमात्यको आवाजमा रहेको गीतमा सङ्गीत राजनराज शिवाकोटीले नै भरेका हुन्। गीतको शब्द राजुबाबु श्रेष्ठले लेखेका हुन्। गीतको म्युजिक भिडियोलाई आशिस प्रसाईंले निर्देशन गरेका हुन्। हेर्नुस् भिडियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *