कहिलेकाहीँ रुँदा किन मन हल्का महसुस हुन्छ ? हेर्नुहोस भिडियो
बीबीसी । के तपाईं कहिलेकाहीँ रुने गर्नुहुन्छ ? यदी रुनुहुन्न भने सुरु गर्नुहोस्। तपाईँलाई दिक्क लागेका बेला या दुखाइका बेला ह्वाँ ह्वाँ रुनुले बेथा कम हुन सक्छ।
रुनु आफ्नो भावना पोख्ने काम मात्र होइन, हाम्रो शरीर भित्र नै कठीन समयसँग जुझ्नका लागि उपलब्ध प्राकृतिक प्रकिया पनि हो। कहिलेकाहीँ रुँदा मन किन हल्का हुने गर्छ ?
त्यसको वैज्ञानिक विश्लेषणको बारेमा बीबीसीले भिडियो रिपार्ट तयार गरेको छ।
हेर्नुहोस भिडियो
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment