आज शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् बिहीबारको राशिफल

डिसी नेपाल
१६ साउन २०७६ ६:१८

आज मिति २०७६ साल साउन १६ गते औँशी तिथि बिहीबार । तदनुसार सन् २०१९ अगष्ट १ तारिख ।

मेष

खुशीयाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ ।

वृष

खर्चले तनाव हुनेछ, यात्रामा सास्ती पाइनेछ ।

मिथुन

व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ ।

कर्कट

रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ ।

सिंह

भाग्यले साथ दिनेछ, ठूला बडाबाट आश्वासन पाइनेछ ।

कन्या

परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।

तुला

यात्रा तय हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ ।

वृश्चिक

आफन्तमा वादविवाद हुनेछ, विपक्षी हार खानेछन् ।

धनु

बौद्धिक क्षमता बढ्नेछ, घुमफिरमा दिन बित्नेछ ।

मकर

घरायसी विवाद हुनेछ, जोश जाँगर हराउनेछ ।

कुम्भ

उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ ।

मीन

धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *