गुल्मीका दीपक थापाको शव बुटवल बसपार्कमा बसको छतमा भेटियो
बुटवल । बुटवलमा बसको छतमा एक जनाको शव फेला परेको छ।
गुल्मी चन्द्रकोट स्थायी ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु १ ख ६१३७ नंम्बरको बसको छतमा भेटिएको जिल्ला प्रहरी कार्यालय बुटवलका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।
शवलाई पोष्टमार्टम गरि दिउँसो ३ बजे नै आफन्तलाई बुझाएको उनले बताए। यस बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
scatola Kamagra Acquisto Levitra Generique Achat buy viagra online Azithromycin Vs Amoxicillin Chlamidia Levitra Bayer Espana Can Keflex Cause A Yeast Infection