एनआरएनए कतारको खुल्ला सदस्यमा शेख अब्दुल राजिकको उम्मेदवारी

डिसी नेपाल
१७ साउन २०७६ २१:१६

काठमाडौं । एनआरएनए कतारको खुल्ला सदस्यमा शेख अब्दुल राजिकले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हकहितका लागि काम गर्ने आफ्नो दृढ इच्छा भएको भन्दै उम्मेदवारी दिएको बताएका छन्।

उनले एक अपिल जारी गर्दै आफूले उम्मेदवारी दिएको बताएका छन्। रौतहटको राजपुर नगरपालिका ९ बैरिया स्थायी घर भएका राजिकले गैरआवासीय नेपाली संघ कतार को २०१९/२१ कार्यकालको निर्वाचनका लागि खुल्ला सदस्यतर्फ केही समय अगाडि नै औपचारिक रुपमा उमेदवारि दिएका थिए।




प्रतिक्रिया

3 thoughts on “एनआरएनए कतारको खुल्ला सदस्यमा शेख अब्दुल राजिकको उम्मेदवारी

  1. The all time most enthuastic, cooperative, kind and helpful personality will should get success in every step of life… May GOD leads u towards the right path.
    Our best wishes are always with u… Good Job Mr. Rajik…

Leave a Reply

Your email address will not be published. Required fields are marked *