कर्मचारीको नयाँ तलबमान सार्वजनिक (विवरणसहित)

डिसी नेपाल
१९ साउन २०७६ २२:१६

काठमाडौं। सरकारे बजेटमा व्यवस्था भएअनुसार कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको गएको बिहीबार बसेको बैठकले नयाँ तलबमान तोकेको हो। आइतबार सरकारका प्रवक्ता सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटो सरकारले कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको जानकारी दिए ।

नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ निर्धारण गरिएको छ । कर्मचारीले बढेको तलब यही साउन महिनाबाट पाउनेछन्।

विवरणः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *