आज श्रावण २० गते सोमबारको राशिफल

डिसी नेपाल
२० साउन २०७६ ६:१४

आज मिति २०७६ साउन २० गते । तदनुसार सन् २०१९ अगस्ट ५ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, पञ्चमी, २०ः५६ उप्रान्त षष्ठी तिथि सोमबार ।

मेष

धनको सुख मिल्नेछ , काममा प्रगति देखिनेछ ।

वृष

मित्र बाट सहयोग आउनेछ , खेलकुदमा जीत हुनेछ ।

मिथुन

सन्तानको माया मिल्नेछ , आम्दामीको स्तर बढ्नेछ ।

कर्कट

घर वाहिर व्यस्त भइनेछ , मित्रसंग विवाद हुनेछ ।

सिंह

स्थान परिवर्तन हुनेछ , रमाइलो मा दिन बित्नेछ ।

कन्या

धनको कारोबार बढ्नेछ ,मीठो वोलीले काम बन्नेछ ।

तुला

आफन्त भेटघाट हुनेछ , काम अधुरो रहनेछ ।

वृश्चिक

नोक्सानीको भय हुनेछ , पैसाको अभाव खड्किनेछ ।

धनु

व्यवसायमा सन्तोष मिल्नेछ , काममा सहयोग पाइनेछ ।

मकर

रोजगारीको सम्भावना देखिन्छ ,आफन्तले साथ दिनेछन् ।

कुम्भ

काममा लाभ हुनेछ , विदेशको काम बन्नेछ ।

मीन

झमेला पर्न सक्नेछ , पारिवारिक चिन्ता थपिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *