आज शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२१ साउन २०७६ ६:२६

आज मिति २०७६ साल साउन २१ गते । तदनुसार सन् २०१९ अगस्ट ६ तारिख । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। षष्ठी, १८ः४४ उप्रान्त सप्तमी तिथि मंगलबार ।

मेष

बोलीले काम बन्न्नेछ, पारिवारिक भेटघाट हुनेछ ।

वृष

वैदेशिक काम बन्नेछ, सामाजिक काममा व्यस्तता बढ्नेछ ।

मिथुन

घरमा विवाद हुनेछ, काममा खर्च हुनेछ ।

कर्कट

व्यापारमा लाभ हुनेछ । अरुको साथ पाइनेछ ।

सिंह

विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ ।

कन्य

सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।

तुला

काममा बाधा आउनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

वृश्चिक

दाम्पत्य सुख मिल्नेछ, मान सम्मान पाइनेछ ।

धनु

आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।

मकर

यात्राको सुख मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।

कुम्भ

आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।

मीन

काममा जिम्मेवारी आउनेछ, यात्रा गर्नु पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *