आज शुभ-अशुभ कस्तो छ तपाईँको दिन ? हेर्नुहोस राशिफल

डिसी नेपाल
२२ साउन २०७६ ६:५२

आज मिति २०७६ साल साउन २२ गते । तदनुसार सन् २०१९ अगष्ट ७ तारिख । शकसंवत् १९४१। परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, सप्तमी १६ः४८ उप्रान्त अष्टमी तिथि बुधबार ।

मेष
साथीभाइ भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ ।

वृष
सरसामान हराउन सक्नेछ, अशान्ति बढ्नेछ ।

मिथुन
वित्तीय कारोबार बढ्नेछ, खेती किसानीबाट आम्दामी हुनेछ ।

कर्कट
सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ।

सिंह
खुशीको खबर मिल्नेछ, काम पूरा हुनेछ।

कन्या
स्वास्थ्यमा समस्या आउनेछ, काममा बाधा पर्नेछ।

तुला
खुशीयाली बढ्नेछ, आफन्त भेटघाट हुनेछ।

वृश्चिक
स्वास्थ्यमा सुधार हुनेछ । बढी खर्च हुनेछ।

धनु
प्रशन्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ।

मकर
तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ।

कुम्भ
स्त्रीबाट लाभ मिल्नेछ, बन्धुको सहयोग पाइनेछ।

मीन
धन जम्मा हुनेछ, वोलीले साथ दिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *