बिहीबारः तपाईका लागि शुभ-अशुभ कस्तो छ आज ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२३ साउन २०७६ ५:५३

आज मिति २०७६ साल साउन महिनाको २३ गते । तदनुसार ८ अगष्ट सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन। वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष, अष्टमी, १५ः११ उप्रान्त नवमी तिथि बिहीबार ।

मेष
खुशीयाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ।

वृष
खर्चले तनाव हुनेछ, यात्रामा सास्ती पाइनेछ।

मिथुन
व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ।

कर्कट
रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ।

सिंह
भाग्यले साथ दिनेछ, ठूला बडाबाट आश्वासन पाइनेछ।

कन्या
परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ।

तुला
यात्रा तय हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ।

वृश्चिक
आफन्तमा वादविवाद हुनेछ, विपक्षी हार खानेछन्।

धनु
बौद्धिक क्षमता बढ्नेछ, घुमफिरमा दिन बित्नेछ।

मकर
घरायसी विवाद हुनेछ, जोश जाँगर हराउनेछ।

कुम्भ
उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ।

मीन
धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *