आज आइतबार, शुभ-अशुभ कस्तो छ तपाईँको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२६ साउन २०७६ ६:१५

आज मिति २०७६ साल साउन २६ गते । तदनुसार सन् २०१९ अगस्ट ११ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, एकादशी, १२:४९ उप्रान्त द्वादशी तिथि आईतबार ।

मेष
नयाँ मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ।

वृष
चिन्ता थपिनेछ । अनावश्यक काममा दिन बित्नेछ।

मिथुन
यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आइपर्नेछ।

कर्कट
काममा फाइदा हुनेछ । अरुको साथ पाईनेछ।

सिंह
अध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ।

कन्या
पारिवारिक अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ।

तुला
छोटो यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ।

वृश्चिक
यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ।

धनु
स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन्।

मकर
स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा वाधा रहनेछ।

कुम्भ
आम्दानी राम्रो हुनेछ । आफन्त दयालु बन्नेछन्।

मीन
रोजगारीको काम हुनेछ । कलासंगीतमा पहिचान बन्नेछ।




प्रतिक्रिया

One thought on “आज आइतबार, शुभ-अशुभ कस्तो छ तपाईँको दिन ? हेर्नुहोस् राशिफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *