आज सोमबार, शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२७ साउन २०७६ ६:३६

आज मिति २०७६ साल साउन २७ गते । तदनुसार सन् २०१९ अगस्ट १२ । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, द्वादशी, १३ः०१ उप्रान्त त्रयोदशी तिथि सोमबार ।

मेष
नयाँ मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ।

वृष
चिन्ता थपिनेछ । अनावश्यक काममा दिन बित्नेछ

मिथुन
यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आइपर्नेछ ।

कर्कट
काममा फाइदा हुनेछ । अरुको साथ पाईनेछ ।

सिंह
अध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।

कन्या
पारिवारिक अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ ।

तुला
छोटो यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।

वृश्चिक
यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

धनु
स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन् ।

मकर
स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा वाधा रहनेछ ।

कुम्भ
आम्दानी राम्रो हुनेछ । आफन्त दयालु बन्नेछन् ।

मीन
रोजगारीको काम हुनेछ । कलासंगीतमा पहिचान बन्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *