आज मंगलबार, शुभ-अशुभ कस्तो छ तपाईँको दिन ? हेर्नुहोस् राशिफल …

डिसी नेपाल
२८ साउन २०७६ ६:१३

आज मिति २०७६ साल साउन २८ गते । तदनुसार सन् २०१९ अगस्ट १३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर। दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, त्रयोदशी, १३ः४३ उप्रान्त चतुर्दशी तिथि मंगलबार ।

मेष
स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।

वृष
आम्दामीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।

मिथुन
पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ ।

कर्कट
भाग्यले साथ दिनेछ, अधुराकाम बन्नेछन्।

सिंह
खानपिनमा मस्त भइनेछ, धनमा वृद्धि हुनेछ ।

कन्या
व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

तुला
गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।

वृश्चिक
संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।

धनु
जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।

मकर
भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ ।

कुम्भ
झमेलामा परिनेछ, धोका हुन सक्नेछ ।

मीन
आफ्नो पहिचान बन्नेछ, भरपुर साथ पाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *