आज मंगलबार, शुभ-अशुभ कस्तो छ तपाईँको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
३ भदौ २०७६ ६:०८

आज मिति २०७६ साल भदौ ३ गते । तदनुसार सन् २०१९ अगस्ट २० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, पञ्चमी, २५ः३९ उप्रान्त षष्ठी तिथि मंगलबार । भगवान गणेशको पूजा आराधना गर्ने दिन ।

मेष
विघ्न बाधामा परिनेछ । फाइदा अरुले लिनेछन्।

वृष
प्रेममा प्रगति हुनेछ । पारिवारिक भेटघाट बढ्नेछ।

मिथुन
नयाँ काममा रुचि जानेछ । घरबाहिरको काम बढ्नेछ।

कर्कट
अध्ययनले साथ दिनेछ । आम्दानीमा प्रगति हुनेछ।

सिंह
मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ।

कन्य
साथीभाइले सहायता दिनेछन् । नयाँ ठाउँको भ्रमण हुनेछ ।

तुला
भोजभतेरमा खर्च हुनेछ । बोली वचनले सहायता पाइनेछ ।

वृश्चिक
जिम्मेवारी थपिनेछ । पारिवारिक सन्तुष्टि मिल्नेछ।

धनु
अनावश्यक विवाद बढ्नेछ । काममा घाटा मिल्नेछ।

मकर
आम्दानी राम्रो हुनेछ । सवारी सुख मिल्नेछ।

कुम्भ
राजनीतिमा फाइदा हुनेछ । कर्मको प्रशंसा मिल्नेछ।

मीन
यात्राको योग बन्नेछ । वैदेशिक सहायता मिल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *