आज बुधबार, शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
४ भदौ २०७६ ५:५०

आज मिति २०७६ साल भदौ ४ गते । तदनुसार सन् २०१९ अगष्ट २१ तारिख । षष्ठी तिथि बुधबार ।

 

मेष
काममा जस मिल्नेछ , बाेलीको प्रभाव रहनेछ।

वृष
सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ।

मिथुन
व्यावसायिक यात्रा हुनेछ । साझेदारीमा फाइदा मिल्नेछ।

कर्कट
खर्च कम हुनेछ, साथी भाई को सहयोग मिल्नेछ।

सिंह
बुद्धिले सही निर्णय लिनेछ । विद्या प्रगति देखिन्छ।

कन्या
धर्ममा रुचि जानेछ । सामाजिक प्रतिष्ठा थपिनेछ।

तुला
यात्रामा कष्ठ मिल्नेछ । अपजसको सामना गर्नु पर्नेछ।

वृश्चिक
कुटुम्ब सहयोग पाइनेछ । बोलीले काम बन्नेछ।

धनु
आफ्नो पहिचान थपिनेछ । नयाँ काम थालनी हुनेछ।

मकर
सन्तानले सुख दिनेछन् । व्यापारमा फाइदा हुनेछ।

कुम्भ
कृषिबाट फाइदा मिल्नेछ । स्त्रीबाट असहयोग पाइनेछ।

मीन
काममा प्रशंसा मिल्नेछ । नयाँ काममा रुचि जानेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *