आज शनिबार, शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
७ भदौ २०७६ ५:४२

आज मिति २०७६ साल भदौ ७ गते शनिबार । तदनुसार सन् २०१९ अगस्ट २४ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलागा। भाद्र कृष्णपक्ष, नवमी, २६ः५४ उप्रान्त दशमी तिथि शनिबार ।

मेष
धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ।

वृष
पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ।

मिथुन
परोपकारमा मन जानेछ । धार्मिक यात्रा हुनेछ।

कर्कट
काममा अपजस पाइनेछ । स्वास्थ्यले समस्या दिनेछ।

सिंह
वैवाहिक कुरा आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ।

कन्या
वादविवाद टुंगो लाग्नेछ । आरोग्यता प्राप्ति हुनेछ।

तुला
अध्ययनमा फुर्सद मिल्नेछ । व्यापारमा फाइदा हुनेछ।

वृश्चिक
निजी समस्या बल्झिनेछ । मित्रबाट धोका हुनेछ।

धनु
भाइबन्धुको सहयोग हुनेछ । पराक्रम बढेर जानेछ।

मकर
बोलीले काम बन्नेछ । धनको वृद्धि हुनेछ ।

कुम्भ
मनोरञ्जनमा दिन बित्नेछ । साथीभाइ सँग भेटघाट हुनेछ।

मीन
नोक्सानी बेहोर्नु पर्नेछ । अप्रिय कुरा आउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *