आज आइतबार, शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
८ भदौ २०७६ ६:०४

आज मिति २०७६ साल भदौ ८ गते । तदनुसार सन् २०१९ अगस्ट २५ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। दशमी, २५ः५९ उप्रान्त एकादशी तिथि, मृगशिरा, २४ः१९ बजेउप्रान्त आर्द्रा नक्षत्र । हर्षण योग आइतबार।

मेष

व्यवसायमा फाइदा मिल्नेछ । उत्साहले काम बन्नेछ ।
वृष

बोलीको प्रभावले फाइदा मिल्नेछ । धन र मानका अवस्था राम्रो छ ।

मिथुन

हतारमा काम बिग्रिनेछ । फाइदा अरुले लिनेछन् ।

कर्कट

पैसाको अभाव रहनेछ । सरसामान हराउन सक्नेछ ।

सिंह

आम्दानी राम्रो हुनेछ । विलासितामा मन जानेछ ।

कन्या

काममा प्रशंसा मिल्नेछ । सहयोगले काम बन्नेछ ।

तुला

भाग्यले साथ दिनेछ । मित्रबाट सहयोग पाइनेछ ।

वृश्चिक

अवरोधको सिर्जना हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ।

धनु

पारिवारिक मेलमिलाप हुनेछ । प्रेममा प्रगति देखिनेछ।

मकर

स्वास्थ्यमा सुधार रहनेछ । मेलमिलापले काम बन्नेछ।

कुम्भ

विद्यामा उन्नति हुनेछ । आर्थिक कारोबार फस्टाउनेछ।

मीन

आपसी वैमनस्यता हुनेछ । चिन्ताले बाधा पार्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *